Fund raised
Wishing good health to Mrs. Yangji Sherpa and Phurba Sherpa. Brothers and sisters living in the country and abroad, relatives, and all friends and organizations have sincerely deposited Npr. 667,446. We would not have been able to succeed without their generous support. Our target was Rs. 495,000.
- All assistance is Rs. 667,446
- Home redemption discount of Rs. 60,000
- 53,000 given on meeting the patient on the first day
- You have paid Rs. 554450 taken today. Many thanks to all of our dynamic and advisors who have given us the opportunity to take on the responsibility of the coordinator, who have played a vital role in making this task a success in a short period of time by providing technical assistance.
Teams:
- Tshiring Jangbu Sherpa Coordinator (General Secretary DDESC)
- Da Yula Sherpa (G Member DDESC)
- Danurbu Sherpa (Secretary DDESC)
- Pemb Chhiri Sherpa (husband of member patient)
The victim’s family
- Pemb Chhiri Sherpa (Patient’s Husband)
- Yangji Sherpa (sick self)
- little Sherpa (daughter)
- Phurba Sherpa ill and (sick’s father-in-law)
Chairman
Lakpa Rangdu Sherpa
Dharma Danda Everest Summit Club Family (DDESC)
मिती २०७७ कार्तिक १९ गते श्री मति यङ्जी शेर्पा तथा फुर्बा शेर्पा ज्यू को स्वास्थालबको कामना गर्दै देश तथा विदेशमा रहनु भएकोदाजुभाई दिदीबहिनी आफन्तजन तथा सम्पूर्ण मित्रहरु र संघ सस्था हरुले मनै देखि उहाको स्वास्थालबकामना सहित आर्थिक सहयोग रु 667181 जम्म गरिदिनु भएको छ उहाहरुको सहयोग बिना हामी सफल हुने थिएन ।आज हामीले सुरु गरेको छैटौ दिनमा संम्बंधित परिवार श्रीपेम्बा छिरी शेर्पा श्री मति यङ्जी शेर्पा र फुर्बा शेर्पा ज्यु लाई सम्पूर्ण सहयोगी हरुको शुभकामान सहितजम्मा भएको रकम हस्तान्तरण गरिएको जानकारी यसै सूचना मार्फत चाहन्छु, गराउन चाहन्छु । हाम्रोलक्ष्य रु ४९५००० रहेको थियो सहयोगी दतहरु बटा उठेको यस प्राकर को रहेको छ ।
१, सबै सहयोग अएको रु ६६७४४६ रुपैयाँ
२ , घर बहल छुट रु ६०००० रुपैयाँ
३, पहिलो दिनमा बिरामी लाई भेट्दा दिएको रु ५३००० रुपैयाँ
४, अज जिम्मा लगएको ५५४४५० रुपैयाँ बुझाएको छौ ।
यो कार्यमा प्रबिधिक रुपमा सहयोग गरी छोटोसमयमै सफल पर्न छुट्टै छुट्टै भूमिका निर्बहा गरी दिनु भएको हाम्रो डाइनमिक र सल्लहकार हरु सम्पूर्ण लाईकोडिनेटर्को जिम्मेवर बहन गर्ने मौका दिनु भएकोमा हार्दिक नमन साथै धेरै धेरै धन्याबद दिना चाहन्छौ ।
टिम हरु:
१, छिरिङ्ग जङ्बु शेर्पा कोडिनेटर ( महसचिब DDESC)
२, दा युला शेर्पा ( सदस्य DDESC)
३, दानुर्बु शेर्पा ( सचिब DDESC)
४, पेम्ब छिरी शेर्पा ( सदस्य बिरामी को पति)
पिडित परिवर
१, पेम्ब छिरी शेर्पा (बिरामी को पति)
२, यङ्जी शेर्पा ( बिरामी अफै)
३, छोटी शेर्प ( छोरी )
४, फुर्बा शेर्पा बिरामी तथ ( बिरामीको ससुरा)
अध्क्ष्य लाक्पा राङ्डु शेर्पा
धर्मा डाँडा एबेरेस्ट समिटर कलब परिवर ( DDESC)